प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र्पति डा.रामवरण यादवलाई भेटेका छन् । माओवादीले राष्ट्र्पतिको सेनापति थमौती गर्ने निर्णय सच्याउनुपर्ने भन्दै सदन अवरुद्ध जारी राख्दा समस्या समाधानबारे राय लिन नेपाल पुगेको बुझिएको छ ।
माओवादीद्वारा प्रधानसेनापती लाई हाटाउने निर्णय उल्टाइएको बिरोधमा देशभरका सरकारी कार्यालयहरुमा धर्ना, चक्काजाम। भिडियो सुमन गैरे, जुन २१, २००९