आगामि हुन गईरहेको संम्विधानसभाको चुनावको बारेमा नेपालका चर्चित नायक, नायिका र गाएकहरु के भन्छन त ? हेरौ डिसी नेपाल डट कमका प्रतिनिधी सुमन गैरेले गरेको कुराकानी। अप्रील ०१, २००८
यो तलको भिडियोमा अन्तरवार्ता हेर्नुहोस। यदि तलको भिडियो नदेखिएमा कृपया फ्ल्यास प्लेएर इनस्टल गर्नुहोला
Viewed this interview
Times Since April 1st, 2008
Google