हालसालै नेपालमा पनि Health Assurance र Life Assurance को सुरुवात भएको छ। अतिनै सस्तो दरमा नेपालीहरुले जिवनभर स्वास्थ्य सेवा पाउने भएका छन। युनिटी ग्रुप नेपालका संचालक संग डिसी नेपालकी प्रतिनिधी संम्झना गैरेले गरेको कुराकानी तलको भिडियोमा हेर्नुहोस। मार्च २०, २००८ |