नायिका ऋचा शर्माले आफु अरु पहिरणमा भन्दा पनि साडीमा राम्री देखिएकी बताएकी छिन । रातो साडी लगाएर आएकी ऋचाले आफुले अभिनय गरेको चलचित्र जंगेको प्रिमियर शोमा डिसी नेपालडटकमसंग  कुरा गर्दै आफुलाई जुनसुकै रंगको साडी लगाए पनि सुहाउने बताइन । पछिल्लो समय ऋचा शर्मा चलचित्रमा फरक फरक भूमिकामा अभिनय गरिरहेकी छिन, ऋचाले जंगेमा महारानीको भूमिकामा अभिनय गरेकी छिन । चलचित्र जंगे अहिले देशभर प्रदर्शन भईरहेको छ । तस्बिर र भिडियो - दिपेश राजथारू

 

  EVENT in North America
 
VIEW ALL
 
  EVENT in Nepal
 
VIEW ALL
 
  EVENT in Hong Kong
 
VIEW ALL
 
  EVENT in Asia
 
VIEW ALL
 
  EVENT in Europe
 
VIEW ALL
 
  EVENT in Arabian Countries
 
VIEW ALL
 
 
Advertisments
 Related Local Events        

साडीमा राम्री देखिन्छु - नायिका ऋचा शर्मा

EVENT in Nepal
April 30, 2016

नेता प्रदिपले आयोजना गरेको वैवाहिक भोजनमा नेता,ब्यापारी र सरकारी अधिकारीसम्म

EVENT in Nepal
April 30, 2016

सुदर्शन थापा मगरमाथि लागेको आरोप गलत साबित

EVENT in Nepal
April 30, 2016

यस कुमारले रेखा थापालाई लिएर बाटो मुनिको फुल ३ निर्माण गर्ने

EVENT in Nepal
April 29, 2016

न्युज २४ टेलिभिजनको छैटौं बार्षिक समारोह

EVENT in Nepal
April 29, 2016

नेता, कलाकार तथा पत्रकारले दिए पत्रकार सुर्यकुमार क्षेत्रीलाई श्रद्धाञ्जली

EVENT in Nepal
April 29, 2016

क्याराभान नायक थिन्लेको काठमाडौमा बौद्ध परम्परा अनुसार अन्त्यष्टि

EVENT in Nepal
April 29, 2016

डोल्पामा पनि असार भित्र गाडी पुग्ने

EVENT in Nepal
April 29, 2016

दिपाश्रीले निर्देशन गरेको चलचित्र छक्का पन्जाको छायांकन सकियो

EVENT in Nepal
April 29, 2016

पाँचथरका सिडिओ र डिएसपी चढेकोे गाडी दुर्घट्ना

EVENT in Nepal
April 28, 2016

eXTReMe Tracker