नेपाल बाट प्रसारित साप्ताहिक प्रवासी समाचार अबदेखी डिसि नेपाल डट कममा हेर्नुहोस।
December 5th 2007
Google
डि सि नेपाल डट कम, द्वारा सुरु गरिएको , नेपाल बाट प्रसारित साप्ताहिक प्रवासी समाचार हेर्नुहोस्। साप्ताहिक गतिबिधि हरुलाई भिडियो मार्फत प्रस्तुत गर्ने कोसिस गर्ने छौ। भर्खरै सुरु गरिएको यस कार्यक्रमका प्राविधिक कमजोरिहरु छन्। आगामि दिनहरुमा हामिले यसको सुधार गर्दै लाने छौ।